ललितपुर महानगरले किन्यो साढे पाँच करोडमा दुइवटा दमकल
मेरोन्यूज
२०८० मंसिर ६ गते ११:३५

काठमाडौं । विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।
महानगरपालिकाले इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिका दमकल किनेको हो। उक्त दमकल महानगरले ५ पाँच करोड ६५ लाखमा किनेको हो।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।
सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया