आइतबार, वैशाख २७, २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८० मंसिर ७ गते १०:५२

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

गत मंगलबारको नियमित बस्न नसकेपछि बैठक बिहिबार बिहान बसेकाे हाे ।

आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया