नेपाल सुपर लिग : आज दुई खेल हुँदै
मेरोन्यूज
२०८० मंसिर ९ गते ८:४०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को आज दोस्रो दिन दुई खेल हुँदैछन् ।
आज दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच हुने छ ।
पोखराको मार्कीमा युवा विगंर आयुष घलान छन् भने प्रशिक्षकमा नवीन न्यौपाने छन् । यो टिममा युवा खेलाडीहरुका साथै नेपालमा घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया