नेपाल सुपर लिग २०२३ : आज धनगढीले वीरगञ्जसँग खेल्दै
मेरोन्यूज
२०८० मंसिर १० गते ८:२०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले वीरगञ्ज युनाइटेड सँग खेल्ने भएको छ। आज बेलुका ५ः३० बजे दशरथ रंगशाला यी दुई टिमले एक अर्काको सामाना गर्ने भएका छन् ।
धनगढी र वीरगञ्जको यो पहिलो भेट रहेको छ , धनगढीले यस भन्दा पहिला काठमाडौं सँग १–०ले पराजित भएको थियो ।
धनगढी प्रतियोगिताको पछिल्लो उप–विजेता हो । धनगढीले अहिलेसम्म प्रतियोगितामा कुल आठ खेल खेलेको छ जस मध्यमा चार जित हात पारेको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया