आइतबार, वैशाख २७, २०८३

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

मेरोन्यूज २०८० मंसिर ११ गते ११:३१

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग सोमबार छलफल गर्ने भएका छन् ।

Advertisement
NiccNicc

आज साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेका हुन् ।

सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा छलफल हुने भएकाे छ ।

संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया