आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

मेरोन्यूज २०८० मंसिर ११ गते १३:५६

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनयन गरेका छन्।

Advertisement
NiccNicc

मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति क्रियाशील छ।

प्रतिक्रिया