आइतबार, वैशाख २७, २०८३

सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

मेरोन्यूज २०८० मंसिर १२ गते १७:०८

काठमाडौँ । सतै प्रदेशका गृहमन्त्रीहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्।

Advertisement
NiccNicc

मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ ।

प्रतिक्रिया