शुक्रबार, वैशाख २५, २०८३

बालकृष्ण खाँणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशकोमा पेश हुने

मेरोन्यूज २०८० मंसिर १५ गते १६:१९

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।

Advertisement
NiccNicc

खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएकाे हाे ।

उनलाई उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतकाे आदेश सदर गरेका छन्।

दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् । अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ ।

प्रतिक्रिया