हुम्लामा हिमपात, जनजीवन कष्टकर (फाेटाेफिचर)
मेरोन्यूज
२०८० मंसिर १८ गते ११:३३

काठमाडौं । हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ ।
हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।
काममा निस्कनुपर्ने मजदुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक चिसोका कारण बढी समस्यामा परेका छन् ।
यहाँ गत वर्ष माघबाट हिमपात भएपनि यो वर्ष भने मंसिर तेस्रो साताबाटै हिमपात सुरू भएको हो ।
तस्बिरहरु :




सम्बन्धित










देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया