शनिबार, वैशाख २६, २०८३

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले बाँधिन् लगनगाँठो

मेरोन्यूज २०८० मंसिर १८ गते १३:१९
This image has an empty alt attribute; its file name is Anjana-Ranamar.jpg

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगर बैवाहिक बन्धनमा बाँधिएकी छन् ।

Advertisement
NiccNicc

अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।

यू–१९ उमेर समूहको कप्तानी गरेकी उनी हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् । अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।

प्रतिक्रिया