नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
मेरोन्यूज
२०८० मंसिर २२ गते १३:०१

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका अनुसार शुक्रबार नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार यो सुन रसुवा नाकाबाट काठमाडौंतर्फ ल्याइँदै थियो ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
गएराति दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उर्तिएका गारखा घर भएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया