पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित
मेरोन्यूज
२०८० मंसिर २२ गते १७:४७

काठमाडौं । पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् ।
शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया