रौतहटमा खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु
मेरोन्यूज
२०८० मंसिर २३ गते १९:०१

काठमाडौं । रौतहटमा खेत जोतिरहेका एक जना किसानको करेन्ट लागेर मृत्यु भएको छ। ११ हजार भोल्टको विद्युत्को तार चुँडिएर खस्दा किसानलाई लागेको थियो।
उक्त तारबाट करेन्ट लाग्दा रौतहटको माधवनारायण नगरपालिका–७ लौकहाका ५५ वर्षीय किसान बैजुलाल पण्डितको मृत्यु भएको हो। खेत जोतिरहेका उनलाई एक्कासी तार लागेपछि त्यसको करेन्ट लागेर उनीसँगै एक गोरु पनि मरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।
सम्बन्धित
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया