यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानको सामना गर्दै
मेरोन्यूज
२०८० मंसिर २४ गते ८:२४

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरू हुने भएको छ ।
दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल भारतसंग मंगलबार खेल्नेछ ।
नेपालको टोली : देव खनाल (कप्तान), दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल , गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द,विशाल विक्रम केसी ।
सम्बन्धित
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया