मंगलबार, माघ २७, २०८२

तस्बिरमा हेर्नूहाेस् हिउँले ढाकेको तिलिचो ताल

मेरोन्यूज २०८० मंसिर २४ गते १०:३६

मनाङ। मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने तिलिचो ताल हिउँले ढाकेको छ।

चार हजार ९ सय १९ मिटर उचाइमा रहेको यो तालमा चिसोका कारण पानी पनि जमेको छ।

हिउँले सेत्तामे भएको यो ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्।

तस्बिर: नवीन लामिछाने/रासस।

प्रतिक्रिया