अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, हेमन्तले लिए दुई विकेट
मेरोन्यूज
२०८० मंसिर २४ गते १२:०९

काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ ।
टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले लगातार दुई विकेट लिएका हुन्। उनले अफगानिस्तान खालिद तनिवाललाई गुलशन झाबाट क्याचआउट गराए भने अक्रम मोहम्मदजैलाई बोल्डआउट गरेका हुन्।
त्यसअघि गुलशनले वफिउल्लाह तराखिललाई देव खनालबाट क्याचआउट गराएर पहिलो विकेट लिएका थिए।
अफगानिस्तानले ६.३ ओभरमा ३३ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया