यू-१९ एसिया कप : आज भारतको सामना गर्दै नेपाल
मेरोन्यूज
२०८० मंसिर २६ गते ८:०८

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेल बिहान सवा ११ बजे संयुक्त अरब इमिरेट्सको दुबईमा हुनेछ।
नेपाल यसअघि आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निक्कै कमजोर बनेको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

सम्बन्धित

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया