ई:काे आन्दोलनमा स्थानीयकाे अवरोध
मेरोन्यूज
२०८० मंसिर २६ गते १८:०९

काठमाडौं । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ईः विरुद्ध प्रदर्शन गरेका छन् ।
अभियान्ता ईः ले फुटपाथ व्यापार हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गर्दै १०८ मिनेट पुल्चोकमा उभिएर प्रदर्शन गर्न थालेपछि स्थानीयले उनको विरोध गरेका छन् । स्थानीयले फुटपाथ हटाउन माग राख्दै ललितपुर महानगरमा प्रदर्शन गरेका हुन् ।
ईःले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्णय निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका थिए । ईः ले महानगरपालिकाको निर्णयविरूद्ध मंगलबार दिउँसो ३ बजेदेखि १०८ मिनेट उभिन लागेपछि स्थानीयले प्लेकार्ड र पम्पलेट नै च्यातिदिएका छन् ।
मंसिर १९ गते महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न रोक लगाएको थियो ।
सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया