शनिबार, वैशाख २६, २०८३

कार्यशैली सुधार गर्न सरकारलाई उपेन्द्र यादवले दिए ५३ बुँदे सुझाव

मेरोन्यूज २०८० मंसिर २७ गते १६:०६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई कार्यशैलीमा सुधार गर्न सुझावसहित ५३ बुँदे प्रस्तावहरु पेश गरेका छन् ।

Advertisement
NiccNicc

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा अध्यक्ष यादवले सुझावसहित ५३ बुँदे प्रस्तावहरु पेश गरेका हुन्।

प्रधानमन्त्रीसहितको चार दलिय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो ।

हेर्नुहाेस् प्रस्तावहरु :

प्रतिक्रिया