प्रभु साहको पार्टीले तोक्यो लुम्बिनी इन्चार्ज
मेरोन्यूज
२०८० मंसिर २९ गते ९:०९

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रभु साहको पार्टी आम जनता पार्टीले लुम्बिनी प्रदेशको पार्टी नेतृत्वको जिम्मेवारी तोकेको छ ।
आम जनता पार्टी (आजपा)ले समिना हुसेनलाई लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । प्रमानन्द वर्मा र बिक्रम चौधरीलाई सहइन्चार्ज, नारायणप्रसाद पाण्डेलाई अध्यक्ष र आशा सन्जेललाई सचिवको जिम्मेवारी तोकेको छ ।

सम्बन्धित
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया