गृहले गर्यो २५ अधिकारीको सरुवा र पदस्थापना (सूचीसहित)
मेरोन्यूज
२०८० मंसिर २९ गते २०:२५

काठमाडौं । गृहमन्त्रालयले मातहातका २५ अधिकारीको सरुवा र पदस्थापना गरेको छ । मन्त्रालयको निर्णयका आधारमा यस्तो निर्णय गरिएको हो ।
त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रुपमा सरुवा तथा पदस्थापना भएका छन् । एकजना कसुरजन्य सम्पक्ति ब्यवस्थापन विभागको महानिर्देशनका रुपमा सरुवा भएका छन् ।
बाँकी अन्य सबै प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा तथा पदस्थापना भएका छन् । मन्त्रालयले वरिष्ठ अधिकारीहरुको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापना गरेको बताएको छ ।
हेर्नुहोस् कसको जिम्मेवारी कहाँ ?
सम्बन्धित
















मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया