कोशीमा यातायात बन्द गराउँदै हिँड्ने ६ जना पक्राउ
मेरोन्यूज
२०८० मंसिर ३० गते १४:१४

काठमाडौं । कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध गर्दै हिँडेका ६ जना पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्गको ठाउँठाउँमा बन्द गराउँदै सडकमा निस्किएको समूहलाई प्रहरीले हटाएर यातायात सुरु गरेको छ ।
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्री शंकल्प २६ मंसिरमा प्रवेश गरेको थियो । एमालेको उक्त यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहित ३१ जनालाईलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए।
तर बन्दको प्रभाव आंशिक मात्रै रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया