एनएसएल : वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा
मेरोन्यूज
२०८० मंसिर ३० गते १५:३४

काठमाडौं। वीरगन्ज युनाईटेडलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो स्थानमा उक्लिएको छ।
धनगढी एफसीसँग समान ११ अंक भएपनि गोल अन्तरमा पछि पर्दै पोखरा दोस्रो स्थानमा उक्लिएकोको हो।
पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे ।
जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । समान अंक भए पनि धनगढी पोखरासँग गोल अन्तरमा पछाडी छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै छ ।
सम्बन्धित















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया