शुक्रबार, वैशाख २५, २०८३

सुदूरपश्चिम विश्वविद्यालय द्वारा विभिन्न पदमा दरखास्त आह्वान

मेरोन्यूज २०८० पुष २ गते ११:०२

कैलाली । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

Advertisement
NiccNicc

सेवा आयोगले सोमवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो।

स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी माग गरेको । सुचना अनुसार पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ।

प्रतिक्रिया