कुराकानीकाे स्क्रिन रेकर्ड गरि चरित्र हत्या गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०८० पुष ४ गते १२:२०

काठमाडौँ । म्यासेजमा गरेको कुराकानी स्क्रिन रेकर्ड गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका घर भएका ४४ वर्षीय डिल बहादुर गलामी रहेको प्रहरीले जनाएको छ । उनलाई पुस २ गते बाँकेबाट पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी (एसपी) पशुपति कुमार रायले बताए ।
गलामीले वार्तालापको स्क्रिन रेकर्ड सम्पादन गरेर सामाजिक सञ्जालमा अश्लील सन्देश पोस्ट गरेर एकल महिलाको चरित्र हत्या गरेको आरोप लागेको छ ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया