पाल्पामा आगलागीमा परी ९ महिने शिशुको मृत्यु
मेरोन्यूज
२०८० पुष ७ गते १९:५३

काठमाडौं । आगलागीमा परी पाल्पामा एक जना ९ महिने शिशुको मृत्यु भएको छ।
पाल्पा, निस्दी गाउँपालिका–३, झिरुबासकी ९ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय टोलबहादुर पल्लीकी छोरी दिप्सना पल्लीको आगलागीबाट मृत्यु भएको हो।
खरले छाएको घरमा शनिबार दिउँसो आगलागी हुँदा आगलागीबाट पल्लीको घर जलेर नष्ट भएको छ। मृतक शिशुसहित घरमा दुई छोराहरू रहेका थिए। आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको छ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको थियो।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया