यस्ताे छ आजकाे तपाईंको राशिफल

आज २०८० साल पुष ९ गते साेमबार। मंसिर शुक्ल चतुर्दशी।पञ्चाङ्ग: शुभ गर रोहिणी। डिसेम्बर २५ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : सामान्य गल्तीले ठूलो क्षति भोग्नुपर्नेछ । साथीभाइको सहयोग भने मिल्नेछ । आर्थिक अभाव केही हदसम्म सुल्झनेछ ।
वृष : अवसरको खोजीमा समय बित्नेछ । अपेक्षाकृत लगानी हुन नसक्ला । धार्मिक यात्रा गर्ने अवसर मिल्नेछ ।
मिथुन : लत्ता कपडामा धन खर्च बढ्नेछ । आˆनो कार्य व्यस्तता बढेर जानेछ । आफन्तजनद्वारा उपहार प्राप्त गरिनेछ ।
कर्कट : धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ । नयाँ कामका लागि प्रस्ताव आउनेछ । सानो प्रयासले काम सम्पन्न गरिनेछ ।
सिंह :आफ्नो बोलीको प्रभाव बढ्नेछ । अध्ययनमा थप प्रगति होला । शुभ चिन्तकहरूको भरपुर साथ प्राप्त होला ।
कन्या : खराब संगति हटेर जानेछन् । मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछ । प्रेम सम्बन्ध बलियो बन्नेछ ।
तुला : धार्मिक कार्यमा लगानी बढ्नेछ । प्राकृतिक क्षेत्रको अवलोकन होला । सम्पत्ति विवाद सुल्झनेछ ।
वृश्चिक : खेलकुदमा गरिएको लगानी व्यर्थ जानेछ । सेयर कारोबार राम्रै रहला । व्यापारिक स्थिरता कायम होला ।
धनु : आय आर्जनका बाटाहरु खुल्नेछन् । अरुको सहयोगमा धन खर्चनुपर्ला । दाजुभाइको साथ प्राप्त होला ।
मकर : सांगीतिक क्षेत्रमा सफलता मिल्नेछ । सरकारी नोकरीमा स्थान मिल्नेछ । पुरानो मित्रसँग भेटघाट होला ।
कुम्भ : तोकिएको समयमा नै काम सम्पन्न होला । आतिथ्यता ग्रहण गर्ने अवसर मिल्नेछ । सभा समारोहबाट टाढै रहनुपर्ला ।
मीन : अकस्मात यात्रा गर्नुपर्ने देखिन्छ । छाला सम्बन्धी समस्याले सताउनेछ । भौतिक क्षतिको सामना गर्नुपर्ला ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया