१३१ औँ माओ दिवसमा क्रान्तिकारीको लाल मार्चपास
मेरोन्यूज
२०८० पुष १० गते १६:१३

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ ।
मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो ।
काठमाडौंको शान्तिबाटिकामा क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुनेछ । कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नेछन् ।


सम्बन्धित
















यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया