बिहीबार, वैशाख २४, २०८३

रवि लामिछानेलाई खोया हान्ने युवक १० दिनपछि रिहा

मेरोन्यूज २०८० पुष १७ गते २२:३०

काठमाडौं । पोखरामा रवि लामिछानेलाई मकैको खोया हान्ने युवक साधारण तारेखमा छुटेका छन् ।

Advertisement
NiccNicc

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले लमजुङका सन्तोष रानाभाटलाई साधारण तारेखमा छाड्ने आदेश दिएपछि उनी छुटेका हुन् । प्रहरीका अनुसार ७ मंसिरमा पक्राउ परेका उनि १० ‌औं दिनमा छुटेका हुन् ।

लामिछानेले पोखराको अमरसिंह चौरमा भाषण गरिरहँदा रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

प्रतिक्रिया