मंगलबार, वैशाख २२, २०८३

मतदाता नामावलीमा नाम नभेटिएपछि एमालेले बदल्यो उम्मेदवार

मेरोन्यूज २०८० पुष २३ गते १४:३३

काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशबाट राष्ट्रिय सभाका एक जना उम्मेदवार परिवर्तन गरेको छ।

Advertisement
NiccNicc

महोत्तरीका डा. अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका लागि आएका सिंहको नाम मतदाता नमावलीमा नभेटेपछि झालाई उम्मेदवार बनाउन लागिएको एमालेका एक नेताले जानकारी दिए ।

झाको उमेदवारी दर्ता प्रक्रियामा रहेको उनले बताए ।

प्रतिक्रिया