मंगलबार, वैशाख २२, २०८३

मधेशमा गठबन्धनबाट चौधरी र ढुंगानाले गराए मनोनयन दर्ता

मेरोन्यूज २०८० पुष २३ गते १६:४२

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशमा सत्ता गठबन्धनबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Advertisement
NiccNicc

सोमबार तामझामसहित जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर पूजा चौधरी र आनन्द ढुंगाना मनोनयन दर्ता गराएका हुन् । चौधरी जसपा र ढुंगाना कांग्रेसका हुन् ।

राष्ट्रिय सभाकाे चुनाव माघ ११ गते हुँदैछ ।

प्रतिक्रिया