स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०८० माघ १ गते १३:०१

काठमाडौँ । स्याङ्जामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको थियो ।
जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिदा ३० वर्षीय पैदलयात्री अजित बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
सम्बन्धित
















इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया