प्रधानमन्त्री कपमा कोशीविरुद्ध आशुतोषले बनाए अर्धशतक
मेरोन्यूज
२०८० माघ ५ गते १०:४६

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा वागमती प्रदेशका ब्याटर आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध अर्धशतक बनाएका छन् ।
आशुतोषले ४७ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। यस प्रधानमन्त्री कपमा उनको यो दोस्रो अर्धशतक हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १४ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएर खेलिरहेको छ ।
कोशी यसअघिका चारवटै खेलमा पराजित भएको छ । बागमतीले भने चार मध्य दुई खेल जितेको छ । यसअघिको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको थियो ।
सम्बन्धित
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया