त्रिभूवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
मेरोन्यूज
२०८० माघ ७ गते १३:१४

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
दोहा हुँदै काठमाडौं आएका झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित आइतबार विमानस्थलबाट पक्राउ परेका हुन् ।
अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया