यू-१९ विश्वकप : न्यूजिल्याण्डविरुद्ध नेपाललाई तेस्रो सफलता
मेरोन्यूज
२०८० माघ ७ गते १५:२३

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ।
तेस्रो विकेटका रुपमा न्यूजिल्याण्डले ओलिभर तेवातियालाई गुमाएको हो। उनको विकेट नेपालका स्पिनर दीपेस कँडेलले लिएका हुन्।
यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे ।
पहिलो विकेटका रुपमा ११औं ओभरको पहिलो बलमा सुवास भण्डारीले न्यूजिल्याण्डका ओपनर ल्यूक वाट्सनलाई बोल्ड गरेका थिए।
टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।
सम्बन्धित
















वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया