यू-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो झट्का
मेरोन्यूज
२०८० माघ ७ गते १८:५२

काठमाडौं । आइसीसी यु-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ।
न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हो । तीव्र गतिका बलर म्याट रवेको छैटौं ओभरको चौथो बलमा आकाश ठूलो सट खेल्ने धुनमा लचलान स्कटपुलबाट उत्कृष्ट क्याच आउट भए ।
टप एज लागेर उनी थर्डम्यानमा क्याच हुन पुगेका थिए । उनले १४ बल खेले ।
नेपालले पहिलो विकेटका रुपमा तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।
सम्बन्धित
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया