एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)
मेरोन्यूज
२०८० माघ ९ गते ९:०९

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।
चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ । यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ ।
चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
हेर्नुहोस् परीक्षा तालिका

सम्बन्धित


















भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया