बंगलादेशविरुद्ध नेपालले चौथो विकेट गुमायो, कप्तान देव आउट
मेरोन्यूज
२०८० माघ १७ गते १६:२२

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपाली टिमका कप्तान देव खनाल चौथो विकेटको रूपमा आउट भएका छन् ।
दक्षिण अफ्रिकाको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट कप्तान देवले ३५ रन बनाए । देव आउट भएसँगै नेपालले चौथो विकेटका बनाएको ६२ रनको साझेदारी तोडिएको छ ।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले २९ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया