कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

आज मिति २०८० साल माघ २० गते शनिवार । माघ कृष्ण अष्टमी । पञ्चाङ्ग : गण्ड कौलव विशाखा। फ्रेवुअरी ३ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष: अध्ययनमा रुचि जाग्ने छ । साथिभाइ तथा आफन्तबाट सहयाेग मिल्नेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हाेला ।
वृष: अधुरो काम सम्पादन हुनेछन् । व्यवसायीक यात्रा गर्नुपर्ने छ। वैदेशिक कार्य अघि बढ्ने छ ।
मिथुन: धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । मिहिनेत गरेर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मित्रताको बन्धन कसिने समय हाे ।
कर्कट: आफ्नाे चाहाना अनुसार कार्य नहुँदा मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । राजनीतिक कार्यमा पनि केही बाधा आइ पर्न सक्छ ।
सिंह: नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।
कन्या: आज शुभकार्यको चर्चा चल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला ।
तुला: आज प्रणय सम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्ने छ ।
वृश्चिक: आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ ।
धनु: लत्ता कपडामा बढी धन खर्च हुने र सामान हराउन सक्छ । अभिभावकको आशीर्वादले काम बन्नेछ ।
मकर: ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्ने छ ।
कुम्भ: आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।
मीन: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने समय छ । अनावश्यक विवाद आइपर्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।









ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
सन्तान गुमाउँदाको असह्य पीडा भोगिरहेकी लक्ष्मी, भन्छिन्- छोराको सरकारी जागिर खाने सपना थियाे (भिडियाेसहित)
पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी संकटमा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया