संसद बैठकको तयारी पूरा, सभामुखले गरे अवलोकन (तस्बिर)
मेरोन्यूज
२०८० माघ २१ गते १६:१९

काठमाडाैँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकस्थलको अवलोकन गरेका छन्।

आइतबार सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे संसद सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन्।

संघीय संसदको हिउँदे अधिवेशन सोमबार (२२ माघ)देखि सुरु हुँदैछ।

बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।




सम्बन्धित
प्रतिक्रिया