यस्ताे छ तपाईंकाे आज काे राशिफल

आज मिति २०८० साल माघ २५ गते बिहिवार। माघ कृष्ण त्रयोदशी ।पञ्चाङ्ग: सिद्धि वणिज उत्तरषाढा। फ्रेबुअरी ८ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: नयाँ सवारी साधन खरिदीको योग रहला । पौराणिक विषयवस्तुमा थप रुचि रहनेछ । मनमा थप जीज्ञासा बढ्नेछ ।
वृष: आज मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन: जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
कर्कट: विश्वासनीय पात्रद्वारा नै धोका खाइनेछ । व्यापारमा रहेका कठिनाइहरू हट्नेछ । पदोन्नतिमा केही समस्याआउनेछ ।
सिंह: आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।
कन्या: पतिपत्निबीच प्रेम सद्भाव वृद्धि हुनेछ । राजनैतिक वितृस्णता छाउनेछ । अरुका झुटा आरोप प्रत्यारोप सहनुपर्ला ।
तुला: आज आँटेको र ताकेको कार्य पुरा होला । कुनै समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
वृश्चिक: आज पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।
धनु: सहकर्मीबीच विवाद बढ्नेछ । साझेदारी युक्तकार्य मध्यम रहला । प्राकृतिक क्षेत्र भ्रमणहुनेछ ।
मकर: आज राजनैतिक कार्यमा बाधा आउला । लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।
कुंभ: रोजगारीको सिलसिलामा घरबाट टाढिनुपर्नेछ । पुराना मित्रसँग भेटघाट बन्नेछ । रोकिएका काम सञ्चालन हुनेछ ।
मीन: वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया