क्यानडाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो, देव खनाल आउट
मेरोन्यूज
२०८० माघ २७ गते १५:५७

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालका देव खनाल आउट भएका छन् ।
खनाल ७६ रन बनाउँदै आउट भएका हुन् । उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
देवले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया