शुक्रबार, वैशाख २५, २०८३

एकैचोटि ७८ एसपीको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८० फागुन २ गते ७:४७

काठमाडौं।  नेपाल प्रहरीले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी  महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।

Advertisement
NiccNicc

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।

सरुवा हुने एसपीको सूची :-

प्रतिक्रिया