यस्ताे छ तपाईंकाे आजकाे राशिफल

आज मिति २०८० साल फागुन ३ गते बिहिवार । माघ शुक्ल षष्ठी। पञ्चाङ्ग: शुक्ल तैतल अश्विनी । फ्रेबुअरी १५ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: रोजगारीको अवसर मिल्ने छ । ठूला व्यक्तिको मन जितिने छ । नयाँ ज्ञानको मौका मिल्ने छ ।
वृष: प्रेम सम्बन्धमा मनमुटाव बढ्ने छ । हड्डी सम्बन्धी समस्या होला । अनावश्यक खर्च बढ्ने छ ।
मिथुन: अधुरा काम सम्पन्न होलान् । शेयर करोबारमा थप रुचि रहला । शारीरिक स्फूर्ति बढ्ने छ ।
कर्कट: सामाजिक कार्यमा खर्च बढ्ने छ । सोचेको काम सम्पन्न होला । भौतिक क्षतिको सामना हुनेछ ।
सिंह: प्राविधिक क्षेत्रको काम मध्यम रहला । दाजुभाइको साथ सहयोग प्राप्त होला । प्रेम जीवन सुखमय बित्ने छ ।
कन्या: कार्यालयमा जिम्मेवारी थपिने छ । हतारमा निर्णय लिनाले कष्ट पाइएला । द्विविधाले सताउने छ ।
तुला: आर्थिक लाभ प्राप्त हुने छ । कृषिमा लगानी बढ्ने छ । आलोचना सहनु पर्ला ।
वृश्चिक: लत्ताकपडा सम्बन्धी काम शुभ रहला । वित्तीय कारोबार बढ्ने छ । खेल क्षेत्रमा सफलता मिल्ने छ ।
धनु: धार्मिक कार्यमा व्यस्तता बढ्ने छ । विपरीत वर्गप्रति आकर्षित बनिएला । प्राकृतिक क्षेत्रको भ्रमण हुने छ ।
मकर: परिणाममुखी काम सम्पन्न होला । पारिवारिक जिम्मेवारी बढ्ने छ । कामको उचित सम्मान मिल्ने छ ।
कुम्भ : रोजगारीमा स्थान परिवर्तन होला । आफ्नो कलाले अरुलाई प्रभावित पारिएला । चोटपटकको भय छ ।
मीन: माता-पिताको साथमा समय बित्ने छ । प्राकृतिक विपत्तिको सामना गर्नुपर्ला । स्त्रीसँग कम संगत गर्नुहोला ।
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया