ललित राजवंशीले नै दिलाए नेपाललाई दोस्रो सफलता
मेरोन्यूज
२०८० फागुन ३ गते १३:५४

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ ।
नेपालका लागि ललित राजवंशीले नामिबियाको दोस्रो विकेट लिएका हुन् । उनले माइकल भान लिंगेन चौधौं ओभरको पहिलो बलमा लङअनमा अनिल साहबाट क्याच गराए ।
नामिबियाको पहिलो विकेट पनि ललितले नै लिएका थिए ।
जारी खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २ विकेट गुमाएर ५४ रन बनाएको छ ।
सम्बन्धित
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया