कन्यालाई आकस्मिक धन लाभ, अन्य राशिकाे आज कस्ताे छ दिन ?

५ फागुन २०८०, शनिबार । माघ शुक्ल अष्टमी । पञ्चाङ्ग: एन्द्र बव कृत्तिका। फ्रेबुअरी १७ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: आज आफ्नै परिश्रमले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रशासनिक कार्यमा सफलता पाइने छ ।
वृष: आपन्त तथा साथिभाइबाट सहयाे प्राप्त हुनाले चिताएकाे काममा सफलता पाइने छ। पढाइ लेखाइमा रुची बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मिथुन: अनावश्यक झमेलामा पर्नुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइनेछ ।
कर्कट: प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि उपयुक्त समय छ । राजनीति तथा समाजसेवामा सरिक भइनेछ ।
सिंह: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल बढ्ने छ । परिवारकाे साथ पाइनेछ ।
कन्या: आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।
तुला: राज्यबाट मान सम्मान पाइनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, सचेत रहनुहाेला ।
वृश्चिक: विभिन्न अवसर प्राप्त हुनेछन्। शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आउला ।
धनु: नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको कार्यले गति लिनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्नेछ ।
मकर: बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ: आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा बाधा आइपर्ला ।
मीन: आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ, सचेत रहनुहाेला ।
















स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
सङ्खुवासभा बोलेरो दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो
नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया