तपाईंकाे दिन कस्ताे हुनेछ ? हेर्नुहाेस् आजकाे राशिफल

८ फागुन २०८०, मंगलवार ।माघ शुक्ल एकादशी । पञ्चाङ्ग: प्रीति विष्टि/भद्रा आर्द्रा । फ्रेबुअरी २० तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
वृष: दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कर्कट: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। विश्वासमा कमी आउन सक्छ सचेत रहनुहोला।
सिंह: पुराना साथीभाइसित भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ।
कन्या: रमाइलो यात्राको योग रहेको छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला: माइलो यात्राको योग रहेको छ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ।
वृश्चिक: जिद्दीपनले गर्दा काम बिग्रने डर छ। प्रेम सम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ। सेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला। साँझमा भ्रमणको योजना बन्नेछ।
धनु: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
मकर: भाग्यले साथ दिनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
कुम्भ: नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। छोटो दूरीको लाभदायी यात्रा हुनेछ।
मीन: आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। काम बिगार्नेहरू सक्रिय रहनेछन्। नाक तथा घाँटीमा समस्या आउन सक्छ। नियमित खर्च समेत बढ्ने योग छ।
















मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया