बिहीबार, वैशाख २४, २०८३

विश्वकप लिग: २

 नेपालले टस हारेर ब्याटिङ गर्दै, एक खेलाडी परिवर्तन

मेरोन्यूज २०८० फागुन ९ गते ९:०८

काठमाडौं  । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

Advertisement
NiccNicc

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। 

नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। गुल्सन झाको स्थानमा करण केसी टोलीमा आएका छन्। 

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले हारेको थियो। नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १ सय ३२ रनमै अलआउट भएको थियो।  

प्रतिक्रिया