प्राधिकरणले माग्यो १० औँदेखि चौथो तहसम्मका कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८० फागुन ११ गते ७:५४

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो ।
दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने आवेदन अनलाइनमार्फत दिनु पर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया