नेपालले गुमायो छैटौं विकेट, भीम शार्की शून्य रनमै आउट
मेरोन्यूज
२०८० फागुन १३ गते ११:४०

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।
भीम शार्की तेस्रो विकेटका रूपमा आउट भएका हुन् । उनी शून्य रनमै आउट भए। भीम बास डी लिडेको बलमा खराब सट खेल्दै बोल्ड हुन पुगे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २९.३ ओभरमा ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।
सम्बन्धित
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया